May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सकिना बनिन् मिस नेवाः नेपाल ११४३

नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जितेकी छन् । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी चुमेकी हुन् । 

उनले उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । रिधिसा श्रेष्ठ फर्स्ट रनरअपका साथ मिस पब्लिक च्वाइस र मिनसा महर्जन सेकेन्ड रनरअप भएकी छन् । रिधिसा र मिनसाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । 

Advertisement