‘दिमाग खराब’को ‘झम्के झमाझम’ सार्वजनिक

- पब्लिक कुरा
- २०८० आश्विन १६
- 5.1K Shares

कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज ‘झम्के झमाझम’ बोलको गीत सार्वजनिक गरेको हो ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ । प्रेमिल गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, सुपुष्पा भट्टलगायत कलाकार फिचर्ड छन् ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमा आकाश बरालले लेखेका हुन् । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।
- रूपन्देहीका बस्तीहरूमा रातिमा चोर आउने गरेको हल्ला, कुनै सत्यता नभएको सुरक्षा निकायको दावी
- गैडहवा तालमा डुबेर मृत्यु भएका युवाको पहिचान खुल्यो
- असोज ६ देखि केराको आयात नगर्न स्वदेशी केरा किसानको चेतावनीसहितको अपिल
- रूपन्देहीको गैडहवा तालमा डुवेर दुईजनाको मृत्यु
- तेरापंथ जैन समाजद्वारा भैरहवामा रक्तदान, ५५ युनिट रक्त संकलन
- भाटभटेनीमा फेरि भेटियो एकजनाको शव, जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो
- विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ५ सहित ६ जना बिरामी
- तोकिएकै मितिमा निर्वाचन हुनुपर्छः डा.भट्टराई
- सत्ताधारीले देखाएको व्यवाहारका कारण जेनजी आन्दोलनबाट मुलुकमा अकल्पनीय क्षतिः नेपाल
- प्रचण्डले प्रदेशहरूलाई भने– चुनावको तयारीमा लागौं
-
जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु
२०८२ भाद्र २३ -
मुलुकभर आज जेन–जीको प्रदर्शन
२०८२ भाद्र २३ -
रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
२०८२ भाद्र २४
प्रतिकृया दिनुहोस्