इन्टरको पुनरागमन जित
- पब्लिक कुरा
- २८ कार्तिक २०७९
- 480 Shares
इन्टर मिलानले इटालियन सिरि ए फुटबलमा एटलान्टालाई हराएको छ । आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३–२ गोल अन्तरले हराएको हो । इन्टरलाई जित दिलाउन इडेन जेकोले दुई गोल गरे । एक गोल इन्टरले आत्मघाती उपहार पाएको थियो । उता एटलान्टाका लागि डेमोला लुकम्यान र जोस लइस पालोमिनोले एक–एक गोल गरे ।
जितसँगै इन्टरले १५ खेलमा ३० अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित एट्लान्टा २७ अंक जोडेर छैटौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा रोमाले टोरिनोसँग १–१ गोलको बराबरी खेलेको छ ।
- रूपन्देहीमा इ–ड्राइभ सेवा सुरु, प्रविधिको प्रयोगमा जोड दिन मुख्यमन्त्रीको आग्रह
- बाँकेमा चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद
- तयारी भवन संचालनमा नआउँदा भीम अस्पतालको उपचार सेवा प्रभावित
- मजदुर दिवस स् नेपालीहरुको बहिर्गमन
- कपिलवस्तुमा श्रीमान्–श्रीमती मृत फेला
- सबै श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
- मेवाको बियाँका फाइदै–फाइदा
- श्रमिकको हकअधिकारका लागि कानुन निर्माणमा प्रतिबद्ध छौंः सभामुख घर्तीमगर
- बृद्ध दम्पत्ति हत्याको अभियोगमा दुईजना पक्राउ
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
भारतीय विद्यार्थीको रोजाइमा बढैयातालका विद्यालय
१० बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्