तीन जिल्ला समेटेर बृहत् लुम्बिनी विकास क्षेत्र
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका पुरातात्विक स्थल समेटेर बृहत् लुम्बिनी बिकास क्षेत्र विकासका लागि खाका तयार गरिएको छ । अहिलेसम्म लुम्बिनीको मात्रै गुरुयोजना अनुसार बिकास हुँदै आएको छ । पर्यटकको बसाइँ लम्ब्याउने र समग्र बौद्धस्थलको विकास गर्ने उद्देश्यले बृहत्...





