दिगो विकासः हामी कहाँ उभिएका छौँ ?
-रुद्रप्रसाद भट्टराई पछिल्लो तथ्यांकले एसियामा दिगो विकासका लक्ष्यमा ७० प्रतिशतसम्म प्रगति भएको देखाएको छ । यद्यपि, लक्ष्य हासिल गर्न चुनौती देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघका अनुसार एसियामा गरिबी निवारण ६५ प्रतिशत, खाद्य सुरक्षामा ७० प्रतिशत, स्वास्थ्य र...





