राजनीतिक भाष्य बदल
- गोविन्द अधिकारी सत्ताका लागि गठबन्धनकाे ‘अपरिहार्यता’ले राजनीतिक सिद्धान्त गौण बनाइदियाे । नेपाली कांग्रेस र माओवादी वा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी गठबन्धन हुने अवस्थामा बेग्लै घोषणापत्र लेख्नु त पाखण्डै हाे । हुनत, निर्णायक प्रमुख दलका शीर्ष नेताहरूबाट...





