मतदातामा विद्रोही मानसिकता
- कुलचन्द्र वाग्ले स्थानीय तहको निर्वाचन सन्निकट छ । आजको दुई सातापछि महानगर, उपमहानगर, नगर र गाउँ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाका अध्यक्ष एवं सदस्यहरूको समेत गरी पैंतीस हजारभन्दा बढी जनप्रतिनिधि चयन गरिनेछन् । यो चयन प्रक्रियाप्रति मतदातामा कुनै...





