संयम गर्ने बेला
- कुलचन्द्र वाग्ले भर्खरैमात्र मुलुक अत्यन्त जोखिमको स्थितिबाट बाहिरिएको छ । कतिपयले देश दुर्घटनाबाट जोगिएको टिप्पणी गरिरहेका छन् । कारण, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग लिने, नलिने विवादले ध्रुवीकरण निम्त्याएको थियो । एमसीसी अनुदान सहयोग लिने प्रस्ताव...





