धपक्क बलेको लुम्बिनी (तीन तस्बिर)


बुद्ध जन्मस्थल लुम्बिनीको ड्रोनबाट खिचिएका दृश्य । शान्त, सुन्दर र मनमोहक लुम्बिनीमा सोमबार मात्रै बुद्ध जयन्ती मनाइएको थियो । बुद्ध जयन्तीको साँझ ड्रोन हेर्दा लुम्बिनी धपक्क बलेको देखिन्थ्यो । धपक्क बलेका बत्ती र दियोले लुम्बिनीलाई मनमोहक बनाएको थियो । साथै बुद्ध जयन्तीका अवसरमा केन्द्रीय नहर छेउमा आयोजित खाना महोत्सवको झिलिमिलले थप आकर्षक तुल्याएको थियो ।










प्रतिकृया दिनुहोस्