भष्कट र नदीजन्य पदार्थ अभावले बुटवल–गोरुसिंगे सडक निर्माण प्रभावित
भैरहवा– सम्झौता गरेर राजस्व तिरिसकेका पालिकाहरुबाट समेत नदीजन्य पदार्थ निकाल्न अनुमती नपाउँदा बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिमा नदीजन्य पदार्थको अभाव देखिएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५...





