July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

सुदूरपश्चिम

मुख्यमन्त्री भट्टलाई विश्वासको मत, माधव समूहले दियो साथ

मुख्यमन्त्री भट्टलाई विश्वासको मत, माधव समूहले दियो साथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ३० मत परेको छ। नेकपा एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो। माधव समूहका १७ र माओवादी केन्द्रका १३ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन्। एमाले ओली समूहका ७ र जसपाका २ जना सांसदले विश्वासको मतको…

सुदूरपश्चिमबाट ओलीलाई चुनाैती: सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेकाे निर्णय

सुदूरपश्चिमबाट ओलीलाई चुनाैती: सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेकाे निर्णय

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारको दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। बुधबार बिहान बसेको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो। यसअघि एमालेको स्थायी कमिटि बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सरकारमा सहभागी तीन जना एमाले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिने निर्णय…

  • नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...

  • रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • आज देशभर मौसम बदली

    आज देशभर मौसम बदली

    भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही...

  • कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    रुपन्देही- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै यो अवधिमा...

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने...

  • सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउने एमाले कसरत

    सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउने एमाले कसरत

    मुख्यमन्त्री त्रिलोचन भट्ट । धनगढी, वैशाख ३१ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास सुरु गरेको छ । जसले गर्दा नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सरकारको भविष्य धरापमा परेको छ । विभाजनको दिशातर्फ अघि बढेको नेकपा एमालेका...

Page 2 of 3123