सुस्ताउन थाले दशगजा नजिकका नेपाली मदिरा व्यवसाय
भैरहवा– पहिला भारतमा भन्दा नेपालमा मदिरा सस्तो थियो । भारतमा मदिरा पसल सञ्चालनमा पनि कडाइ थियो । सिमावर्ती क्षेत्रका न्युन र मध्यम आर्थिक अवस्थाका अधिकांश भारतीय नागरिक मदिरा सेवनका लागि नेपालतर्फ आउने गर्थे । अहिले भने अवस्था फरक छ ।...





