June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको हो ।‘शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गर्न…

अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ । दोस्रो चरणको २६ प्रतिशत काम पूरा भइसकेको लुम्बिनी बिकास कोषले जनाएको छ । पहिलो चरणमा मुख्य पूर्वाधारको काम सकिएको थियो । दोस्रो चरणमा फिनिसिङ र…

  • लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    भैरहवाः मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र दिएका छन् ।विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    पब्लिक कुरा बुटवल, वैशाख २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...