May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक बढाइयो

महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक बढाइयो

भैरहवा, वैशाख २८ । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् । विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको…

स्याउको दशौं दाना र विना मूल्यको अक्सिजन

स्याउको दशौं दाना र विना मूल्यको अक्सिजन

डा. नम्रता पाण्डे सिकारको लागि एउटा सिकारी जंगल छिरे, तर तीन दिनसम्म उनले कुनै जनावर सिकार गर्न सकेनन्। जंगलभित्र निकै कुदे, कहिँकतै कुनै जनावर भेटिनु त के, खानका लागि कन्दमूल र फलफूल पनि भेटेनन्। भोकले उनको प्राणपखेरु उड्न लागिसकेको थियो। अब त शरीर नै रहन्न कि भन्ने निराशामा उनी पुगिसकेका थिए। तेस्रो दिन साँझतिर जंगलको एउटा छेउमा स्याउको…

  • सत्तान्ध सरकार

    सत्तान्ध सरकार

    कुलचन्द्र वाग्ले सरकार जहाँका पनि नेपालको अहिलेकै जस्ता होलान् त ? सत्ताको उन्मादमा अन्ध १ नीति, नैतिकता, विधि, विधान र सबै लोकतान्त्रिक मूल्य मान्यतालाई सत्ताका खातिर तर्पण दिने सरकार । यस्तै सरकारलाई भनिन्छ – सत्तान्ध । सरकारी सत्ताबाहेक अन्य कुनै...

  • ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...