स्तन क्यान्सरसँग सम्बन्धित ३३ जिज्ञासा र उत्तर
अन्तराष्ट्रिय रुपमा अक्टुबर महिनालाई स्तन क्यान्सर जागरण महिनाको रुपमा मनाइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न सचेतनामुलक कार्यक्रम हुने गरेको छ। स्तन क्यान्सरको पहिचान, उपचार र रोकथाम सम्बन्धि जनचेतना बढाउने उद्देश्यले नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेको छ। यस लेखमा स्तन क्यान्सर...





