May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

होम आइसोलेसनमा बस्दा संक्रमितले यस्ता कुराहरु पालना गरौं

होम आइसोलेसनमा बस्दा संक्रमितले यस्ता कुराहरु पालना गरौं

कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ। निषेधाज्ञापछि बढेको मानिसको चहलपहल अनि भीभाड र जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा कोरोना पुनः बढ्न थालेको विज्ञहरु बताउँछन्।  हाल पनि धेरैजसो संक्रमित होम आइसोलेसनमै बसेका छन्। चिकित्सकहरुले नै अवस्था सामान्य भएका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरेका छन्। संक्रमितहरुले घरमै बस्दा पनि विभिन्न उपायहरु अवलम्बन गर्न सके अस्पतालसम्म…

‘मदन पुरस्कार–२०७७’ को सूचीमा ९ पुस्तक छनोट

‘मदन पुरस्कार–२०७७’ को सूचीमा ९ पुस्तक छनोट

‘मदन पुरस्कार–२०७७’ का लागि ९ ओटा पुस्तकहरू छनोट भएका छन् । मदन पुरस्कार गुठीले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत आफूलाई प्राप्त २२२ पुस्तकबाट ९ पुस्तकलाई श्रेष्ठ सूचीमा राखेको जनाएको हो । प्राप्त कुल पुस्तकहरूबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम सिफारिस गरेको हो । गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको…

  • साउन १५ खिर खाएर मनाइँदै

    साउन १५ खिर खाएर मनाइँदै

    आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर...

  • निष्ठुरी समाजमा स्वाथ्यकर्मीको पीडा

    निष्ठुरी समाजमा स्वाथ्यकर्मीको पीडा

    आत्माराम पाण्डे  कोरोना महामारीको पीडाबाट मुलुक अझै मुक्त हुन सकेको छैन । संक्रमण र मृत्युको खबरले जनमानसमा भय र निराशा व्याप्त छ । सरकारको अदूरदर्शी कार्यशैलीले खोपको अनिश्चितता बढेको छ ।  महामारी नियन्त्रणका नाममा लागू भएको निषेधाज्ञाबाट नागरिकहरु घरभित्रै सीमित...

  • यस्तो रोग हुनसक्छ अक्जिसन कमीले

    यस्तो रोग हुनसक्छ अक्जिसन कमीले

    मानविय हस्तक्षेपको कारण प्राकृतिक सम्पदा मासिँदो छ । रुख–जंगल पातलिँदै छन् । यान्त्रिक कलकारखाना, उद्योग, गाडी हावी भएको छ । यही कारण वायुमन्डल प्रदूषित हुँदैछ । अर्थात् मुलुकका ठूला सहरहरुका निम्ति पर्याप्त अक्जिसन छैन । के गर्छ अक्सिजनले ?शरीरका भित्री...

  • कथा: प्रोफेसरको मास्क !

    कथा: प्रोफेसरको मास्क !

    जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो । कहिलेकाहीँ कल्पना गर्थेँ– नामको अगाडि डा. झुन्ड्याउँदाको दिनको अनुभूति कस्तो...

  • जिसीको स्मृतिमा श्रद्धाञ्जली

    जिसीको स्मृतिमा श्रद्धाञ्जली

    बुटवल, वैशाख २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्ला सचिव निर्मल जिसीको माता स्व. गंगादेवी जिसीको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।पार्टी जिल्ला कमिटीले आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरुले स्व.जिसी क्रान्तिकारी सबैको...

  • कस्तो छ आज तपाईंको राशिफल ?

    विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार । इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–औशी, ४६ घडी २५ पला, बेलुकी...

  • आज मातातीर्थ औँसी, श्रद्धा र भक्तिसाथ मनाइँदै

    आज मातातीर्थ औँसी, श्रद्धा र भक्तिसाथ मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा,...