गर्मीमा के-के खाँदा फाइदा हुन्छ ?
गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन्। जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ। साथै यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा...





