May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

पानी पिउने सही तरिका

पानी पिउने सही तरिका

सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ ।  तर पानी पिउने सही तरिका हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला टन्न पानी पिएर मात्र शरीरलाई स्वस्थ बनाउन सकिदैन । पानी पिउँदा…

जाडोमा स्वस्थ रहने ११ तरिका

जाडोमा स्वस्थ रहने ११ तरिका

शरीरलाई क्रियाशील राख्नेजाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ। खानपानमा ध्यान दिनेजाडो मौसममा सुप,…

  • श्वासनलीको संक्रमण के हो र कसरी जोगिने ?

    श्वासनलीको संक्रमण के हो र कसरी जोगिने ?

    श्वासनलीको संक्रमण भनेको के हो ?नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ।  गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो...

  • आटा खान हुने मैदा खान नहुने किन ?

    आटा खान हुने मैदा खान नहुने किन ?

    हाम्रो दैनिक जीवनमा खाने खानाको बारेमा अनेक मान्यताहरु छन् । जस्तो, मिस्री खानुहुन्छ तर सोही सरहको चिनी खानुहुन्न, आटा खानुहुन्छ तर मैदा खानुहुँदैन, घिउ हालेको खानेकुरा जति चिल्लो भएपनि असर गर्दैन तर तेल हालेको खाना खानु हुन्न किन ? उस्तै...

  • केही अनौठा तथ्य

    केही अनौठा तथ्य

    टाल्सटोयका जीवनशैलीरुसी साहित्यकार टाल्सटोयको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी विश्वविख्यात साहित्यकारमा पर्छन् । उनले ऐतिहासिक महत्वका पुस्तक मात्र लेखेका छैनन् आफू स्वयं पनि ऐतिहासिक विशेषताका व्यक्तित्व बनेर चिनाएका छन् । उनी आफैँ उच्च घरानाका सदस्य थिए तर तिनको...

  • मृत्युअघि मान्छेको शरीरमा कस्तो परिवर्तन हुन्छ ?

    मृत्युअघि मान्छेको शरीरमा कस्तो परिवर्तन हुन्छ ?

    मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ। मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ। जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन्। तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु। मृत्युको नजिक पुग्दा...

  • बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

    बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

    १. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने...

  • यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ

    यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ

    थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो। थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले...