राहदानी प्रकरणमा फाइल मगाएर अध्ययन गर्नुपर्छः सांसद थापा
भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापाले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितताको विषयमा समितिले तत्काल छानबिन थाल्नु पर्ने बताए । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद थापाले राहदानी विभागको फाइल तत्काल समितिमा मगाएर अध्ययन गर्नुपर्नेमा जोड दिए...





