May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

भुस्याहा कुकुर ३० लाखमा बिक्यो

भुस्याहा कुकुर ३० लाखमा बिक्यो

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ । जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो । डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक…

संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख !

संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख !

संसारमा अनेक खालका फलफूल पाइन्छन् जसको मूल्य पनि थरीथरी हुन्छ । जापानमा पाइने एउटा खरबुजा चाहीँ संसारकै सबैभन्दा महंगो फलको रुपमा रहेको छ । जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा सायद संसारकै सबैभन्दा महंगो फल हो । यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै महंगो भएका कारण यसको…

  • जब गिद्धले भालेबिनै चल्ला कोरल्यो …

    जब गिद्धले भालेबिनै चल्ला कोरल्यो …

    अमेरिकाका वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ताले लोप हुने जोखिममा रहेका दुई वटा पोथी गिद्धले भालेबिनै चल्ला कोरलेको पत्ता लगाएका छन् । वन्यजन्तु अनुसन्धानकर्ताले ‘क्यालिफोर्निया कन्डोर’ नामक लोप हुने जोखिममा रहेको गिद्धको प्रजातिका दुई पोथीले भाले नलगाइकनै चल्ला कोरलेको पत्ता लगाएका हुन् । ती...

  • अनौठो हर्कत : श्रीमान्‌लाई छाडेर कुकुरसँग बिहेको फोटो शुट !

    अनौठो हर्कत : श्रीमान्‌लाई छाडेर कुकुरसँग बिहेको फोटो शुट !

    बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् । तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी...

  • गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

    गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

    ‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’ पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार...

  • १ बोतल पानीको मूल्य ७२ लाख !

    १ बोतल पानीको मूल्य ७२ लाख !

    पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै...

  • लगातार बढ्दैछ यी व्यक्तिको नाक, गिनिज बुकमा नाम लेखियो

    लगातार बढ्दैछ यी व्यक्तिको नाक, गिनिज बुकमा नाम लेखियो

    दुनियामा चर्चित हुनका लागि कहिलेकाहीँ आफ्नो नाकले पनि मद्दत गर्दो रहेछ । टर्कीका मेहमेत ओजियुरेक आफ्नो नाककै कारण विश्व किर्तिमानी हासिल गर्न सफल भएका छन् । ओजियुरेकको नाकले विश्वको सबैभन्दा लामो नाकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ...

  • ३३ वर्षमै हजुरआमा !

    ३३ वर्षमै हजुरआमा !

    अहिले बदलिँदो जीवनशैली तथा करिअरमा ध्यान दिने मानिसहरुको प्रवृत्तिका कारण धेरैले ढिलो बिहे गर्दछन् । अधिकांश मानिसको त ३० वर्षको आसपासमा मात्र बिहे हुन्छ । तर बेलायतमा एकजना युवती चाहिं ३३ वर्षको उमेरमै हजुरआमा बनेकी छिन् । बेलायतकी जेनी मेडलम...