१५ करोडमा बिक्यो ३ मिटरमात्रै मोहडा भएको दुब्लो घर
अमेरिकामा सबैभन्दा दुब्लो घर भनेर चिनिने बोस्टनस्थित एउटा साँघुरो घर झण्डै १५ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ ।बोस्टनस्थित नर्थ इण्डमा रहेको उक्त चर्चित दुब्लो घर (स्किनी हाउस) बिहीबार १२ लाख ५० हजार डलरमा बिक्री भएको हो । उक्त...





