May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

अब काटिएका हातखुट्टा पलाउने !

अब काटिएका हातखुट्टा पलाउने !

वैज्ञानिकले बनाए विशेष लेप मानिसका लागि उसका शरीरका अंगहरु सर्वाधिक महत्वपूर्ण तथा आवश्यक हुन्छन्। नहोस् पनि किन ? सबै अंगका आ आफ्ना काम हुन्छन् र महत्व हुन्छ । यदि शरीरको कुनै अंग वा भाग काम नलाग्ने भयो वा कुनै दुर्घटनामा शरीरको कुनै अंग गुम्यो भने मानिसको जीवन निकै कष्टपूर्ण बन्दछ। तर अब वैज्ञानिकहरुले यसरी गुमेका…

युवतीले आफ्नै लोग्नेलाई विक्रीमा राखेपछि …

युवतीले आफ्नै लोग्नेलाई विक्रीमा राखेपछि …

रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् । घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् । बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा…

  • जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ

    जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ

    संसारमा हरेक गाउँहरूका आ-आफ्ना मौलिक मान्यता तथा संस्कृति हुन्छन् । भारतको राजस्थानमा रहेको एउटा गाउँ पनि आफ्नो यस्तै मान्यताका कारण चर्चित छ । जस्थानको चुरु जिल्लास्थित सरदारशहर तहसीलमा पर्ने उडसर गाउँमा ७ सय वर्षदेखि एउटा अनौठो डर तथा मान्यताले डेरा...

  • करोडपति परेवा !

    करोडपति परेवा !

    मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो । यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू...

  • पेटको उपचारका लागि दिसा दान !

    पेटको उपचारका लागि दिसा दान !

    मानवताको हिसाबले मानिसहरू आफ्नो शरीरका अंगहरू र मरिसकेपछि पूरै शरीर दान गर्नसमेत तयार हुन्छन् । रक्तदान, नेत्रदान, अंगदान जस्ता दानहरूपछि अब नयाँ खालको दानको ट्रेण्ड सुरु भएको छ जसलाई दिसादान अर्थात् ‘पू डोनेसन’ भनिन्छ । आखिर के त्यस्तो आइलागेको हो,...

  • भुलबस जब बैंकले ग्राहकका खातामा पठायो २१ अर्ब !

    भुलबस जब बैंकले ग्राहकका खातामा पठायो २१ अर्ब !

    यदि तपाइँको खातामा अचानक लाखौँ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? वित्तीय अपराध धेरै हुने अहिलेको जमानामा यसरी बैंकमा अकस्मात ठूलो रकम आउँदा खुसी भन्दा धेरै डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ स्वयं बैंकले पनि गल्तीले ग्राहकको खातामा मोटो रकम...

  • जहाँ मध्यरातमा सूर्य उदाउँछ

    जहाँ मध्यरातमा सूर्य उदाउँछ

    यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् । पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन...

  • एउटा अनौठो गाउँ, जहाँ १२ वर्ष पुगेपछि छोरीहरू छोरा बन्दछन्

    एउटा अनौठो गाउँ, जहाँ १२ वर्ष पुगेपछि छोरीहरू छोरा बन्दछन्

    मान्छे जन्मिदा महिला हुने कि पुरुष वा फरक लैंगिकता भएको हुने भन्ने कुरा प्रकृतिकै देन हो । मानिसको जन्मभन्दा पहिले नै उसको लिंग तय हुन्छ । बाल्यावस्थादेखि किशोरावस्थासम्म उसमा विभिन्न खालका शारीरिक परिवर्तन हुन्छन् । जब जब उमेर बढ्दै जान्छ...

  • सम्बन्धविच्छेदको लागि श्रीमतीले राखिन् श्रीमानलाई ८ हजार वर्ष कैदको शर्त

    सम्बन्धविच्छेदको लागि श्रीमतीले राखिन् श्रीमानलाई ८ हजार वर्ष कैदको शर्त

    विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ । सम्बन्धविच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरु लागू हुने गर्छ । तर, देश र कानुनअनुसार सम्बन्धविच्छेद फरक–फरक प्रकृतिको हुन्छ । कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु पनि सुन्दै डरलाग्दा हुन्छन् ।  न्यूज डट...