May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

जो ४० वर्षदेखि निदाएकी छैनिन्

जो ४० वर्षदेखि निदाएकी छैनिन्

भनिन्छ शान्तिको निद्रासहित सुत्नुपनि कुनै बरदानभन्दा कम होइन । हाम्रो शरीरलाई खानपान, व्यायाम तथा अन्य कामहरु जतिधेरै आवश्यक छन् उति नै आवश्यक आराम अर्थात् निद्रा पनि हुन्छ । थकान मेटाउनका लागि जब हामी निदाउँछौँ त्यस समय हाम्रो शरीरको प्रणाली पुनर्ताजगी हुने मात्र होइन शरीरबाट कैयन् विषाक्त पदार्थ निर्मलीकरणमा सहयोग पुग्दछ । एक दुई दिन राम्रोसँग…

यी महिला, आफ्नै अपान वायु बेचेर लखपति बनिन्

यी महिला, आफ्नै अपान वायु बेचेर लखपति बनिन्

संसारमा मानिसहरु अनेक खालका कामहरु गरेर पैसा कमाउँदछन् । तर के कोही मानिसले आफ्नो अपान वायु (पाद) बेचेर पनि पैसा कमाउन सक्दछ ? यो त हुनै नसक्ने कुरा हो भन्ने लाग्दछ । तर संसारमा नबिक्ने कुरा के पो रहेछ र ? अमेरिकामा एक महिलाले आफूले अपान वायु निस्कासन गरेको भिडियोहरु बिक्री गरेर पैसा कमाइरहेकी छिन्…

  • जहाँ ६० लाख मानिसको कंकाल राखिएको छ

    जहाँ ६० लाख मानिसको कंकाल राखिएको छ

    फ्रान्सको राजधानी पेरिस आफ्नो सुन्दरताका लागि विश्वचर्चित छ । संसारभरका करोडौँ मानिसहरु वर्षेनी पेरिस घुम्न जान्छन् । तर त्यहीँ सुन्दर पेरिसमा एउटा यस्तो ठाउँ पनि छ जुन सबैभन्दा डरलाग्दो तथा दर्दनाक छ । सो ठाउँको नाम हो क्याटाकम्ब्स अफ पेरिस...

  • यी मोडेल, जुन सुन्दर भएकै कारण बेरोजगार भइन्

    यी मोडेल, जुन सुन्दर भएकै कारण बेरोजगार भइन्

    मानिस बेरोजगार हुनुका कारण के के हुन सक्दछन् ? देशमा पर्याप्त रोजगारीका अवसर नहुनु, मानिस आफैमा शिक्षा तथा सीप र क्षमताको कमी हुनु आदि आदि । तर संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको...

  • चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

    चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

    मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ । बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको...

  • जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

    जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

    हामीकहाँ बालिका, युवती तथा महिलाहरुमाथि यौन दुर्व्यवहार तथा बलात्कार हुने क्रूर तथा अमानवीय घटनाहरु भइरहेका हुन्छन् । कतिपय प्रथा तथा परम्पराहरु महिलाद्धेषी छन् र त्यसमा महिलामाथि दुर्व्यवहार पनि गरिन्छ । तथापि पुरुषहरुमाथि दुर्व्यवहार तथा यौनहिंसा हुने त्यस्तो कुनै सांस्कृतिक परम्परा...

  • जब मेयरले विजेता खेलाडीको स्वर्णपदक चपाइदिए…

    जब मेयरले विजेता खेलाडीको स्वर्णपदक चपाइदिए…

    हालै जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलमा स्वर्णपदक विजेता घरेलु सफ्टबल टोलीकी एक खेलाडीको स्वर्णपदक जापानको नागोया सहरका मेयरले चपाइदिएका छन् । स्वर्णपदक विजेता खेलाडीहरुको सम्मानमा गत हप्ता आयोजित समारोहमा नागोया सहरका मेयर ताकासी कावामुराले स्वर्ण विजेता सफ्टबल टिमकी खेलाडी...

  • गिनिज बुकमा नाम लेखिएको यो संसारकै बुढो सुँगुर

    गिनिज बुकमा नाम लेखिएको यो संसारकै बुढो सुँगुर

    गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो । संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२...

  • अनौठो अक्टोपस : ३ वटा मुटु, ९ वटा दिमाग र निलो रगत

    अनौठो अक्टोपस : ३ वटा मुटु, ९ वटा दिमाग र निलो रगत

    आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ...