May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

चार वर्षदेखि महिलाको गोप्य अंगमा अड्किएको थियो काँचको गिलास

चार वर्षदेखि महिलाको गोप्य अंगमा अड्किएको थियो काँचको गिलास

कतिपय घटनाहरु यस्ता दर्दनाक हुन्छन् कि भोग्नेलाई जस्तै देख्ने सुन्नेलाई पनि पीडाबोध हुन्छ । एकजना महिलाको गोप्य अंगमा ४ वर्षसम्म सिसाको गिलास अड्किएको घटना हालै सार्वजनिक भएको छ । अफ्रिकी मुलुक ट्युनिसियामा यो घटना भएको हो । डाक्टरहरुले शल्यक्रिया गरी महिलाको गोप्य अंगमा अड्किएको उक्त काँचको गिलास निकाल्न सफल भएका छन् । ४५ वर्षकी ती…

जिभ्रोमा रौं पलाएपछि…

जिभ्रोमा रौं पलाएपछि…

मानिसको शरीरका लगभग हरेक भागमा लामा–छोटा रौं पलाएका हुन्छन् । तर के जिभ्रोमा रौं पलाएको तपाईंले कहिल्यै सुन्नुभएको छ ? त्यो पनि कालो तथा घना रौं पलाएको । अमेरिकामा एकजना व्यक्तिको जिब्रोमा प्रसस्तै रौं पलाएका छन्, जसले विज्ञ तथा डाक्टरहरुलाई समेत हैरान बनाएको छ । उनको जिभ्रो अचानक कालो हुन थाल्यो र कालो तथा मोटा…

  • खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

    खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

    कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन्...

  • जहाँ कुमार केटाहरूले पार्वतीको मूर्ति चोर्छन्

    जहाँ कुमार केटाहरूले पार्वतीको मूर्ति चोर्छन्

    हिन्दु मन्दिरहरूमा मानिसहरू भगवानको दर्शन तथा पूजा आराधना गर्नका लागि आउँछन् । तर दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ मानिसहरू पूजा गर्न होइन मूर्ति चोर्नका लागि आउँदछन् । उक्त मन्दिरमा मूर्ति चोर्ने परम्परा नै रहेको छ । भारतको राजस्थानस्थित हिंडौली...

  • मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान

    मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान

    आमा बन्नु संसारका लागि सबैभन्दा उत्कृष्ट अनुभव हो आम महिलाका लागि । तर कतिपयका लागि यो चाहना वा प्राथमिकता नपर्न सक्दछ भने कतिपयलाई चाहेर पनि मातृत्वको अनुभवबाट बञ्चित हुनुपर्दछ । ३५ वर्षकी सारा लाम्प्ले आफ्ना पति र तिनजना छोरासँगै अमेरिकाको...

  • संसारको ठूलो परिवार, २ करोड ७० लाख सदस्य

    संसारको ठूलो परिवार, २ करोड ७० लाख सदस्य

    एउटा परिवारमा अधिकतम कति सदस्य होलान् ? वैज्ञानिकहरूले एउटा यस्तो परिवार पत्ता लगाएका छन् जहाँ सय, हजार होइन पूरै २ करोड ७० लाख जना सदस्य छन् । यो परिवार विश्वमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो पारिवारिक वंश रहेको वैज्ञानिकहरूको भनाइ...

  • सबैभन्दा कान्छा अर्बपति, ९ वर्षमै अर्बौंको मालिक

    सबैभन्दा कान्छा अर्बपति, ९ वर्षमै अर्बौंको मालिक

    नौ वर्षको उमेरमा हामी धेरैलाई एक अर्ब भनेको कति हो ? भन्ने पनि थाहा हुँदैन । तर सबैको जीवन एउटै कहाँ हन्छ र ? नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् । उनको...

  • मंगल ग्रहमा शुक्रकिट आकारको ढुंगा !

    मंगल ग्रहमा शुक्रकिट आकारको ढुंगा !

    वैज्ञानिकहरुले जीवनको खोजी गरिरहेको सौर्यमण्डलको एक ग्रह मंगलमा शुक्रकिट आकारको ढुंगा फेला परेको छ । उक्त अनौठो पत्थर फेला परेसँगै वैज्ञानिकहरु चाहिं खुसी छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको मार्स क्युरोसिटी रोभरले उक्त ढुंगाको तस्वीर खिचेको हो । झ्वाट्ट हेर्दा...