विश्व किर्तिमानी : १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ पार्ने यी १० वर्षकी बालिका
भारतीय मूलकी एक १० वर्षीया बालिकाले १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । भारतको राजस्थान मूलथलो भई हाल दुबईमा बस्दै आएकी सारा छिप्पा नामकी ती बालिकाको आफ्नो अद्भूत स्मरण क्षमताको प्रदर्शन गरी गिनिज...





