May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीको जोखिम कम गर्नका लागि उद्योगी–व्यबसायी र मजदुरहरुलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । संघले बुधबार एक आग्रह पत्र जारी गरी कोरोना महामारीको संक्रमण फैलिन दिनकोलागि सरकारले गरेको निषेधाज्ञाका बिच पनि उद्योगी व्यबसायीले निर्वाध रुपमा उत्पादन तथा आपूर्तिको काम गरिरहेको भन्दै जोखिमका बिचमा पनि काम…

थाई मोनाष्ट्रीद्वारा सहयोग

थाई मोनाष्ट्रीद्वारा सहयोग

लुम्बिनी– थाई जनताले पठाएको उपकरण र स्वास्थ्य सहयोग सामग्री लुम्बिनीमा रहेको रोयल थाई मोनाष्ट्रीले वितरण गरेको छ । बुद्धस्थल लुम्बिनी आसपासका अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गरिएको हो । सहयोग लिएर मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा बोधीविड्स रुपन्देहीको बुटवल र लुम्बिनी तथा कपिलवस्तुको जीतपुर पुगेका थिए । जीतपुरस्थित कपिलवस्तु सामुदायिक अस्पताललाई सात र पाँच लिटरका दुई–दुई…

  • दोस्रो लहरको कोरोनाले लियो ५ हजारभन्दा बढीको ज्यान

    दोस्रो लहरको कोरोनाले लियो ५ हजारभन्दा बढीको ज्यान

    कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५...

  • ८८ प्रतिशत कोरोनामुक्त

    ८८ प्रतिशत कोरोनामुक्त

    विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप चार हजार १८७...

  • लुम्बिनी सरकारको बजेटमा स्वास्थ्य क्षेत्र विशेष प्राथमिकतामा

    लुम्बिनी सरकारको बजेटमा स्वास्थ्य क्षेत्र विशेष प्राथमिकतामा

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीलाई विशेष प्राथमिकता राखेको छ । यस्तै, स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर सरकारले बजेट छुट्याएको छ । आर्थिक बर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत...

  • रोल्पाका १० वटै पालिकामा पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

    रोल्पाका १० वटै पालिकामा पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

    रोल्पा – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तिले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्। जिल्ला अस्पतालसहित स्थानीय तह मातहतका सबै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीका लागि पुन...

  • संगठनले खुवायो २५ सयलाई निःशुल्क खाना

    संगठनले खुवायो २५ सयलाई निःशुल्क खाना

    भैरहवा– होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीले ८ दिनमा दुई हजार ५ सय ५० जनालाई निःशुल्क खाना वितरण गरेको छ । जेठ २४ देखि जेठ ३१ गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण कार्यक्रममा उक्त अनुपातमा खाना वितरण गरिएको संगठनका अध्यक्ष गणेश...

  • झलनाथ खनाल अस्वस्थ, अस्पतालमा भर्ना

    झलनाथ खनाल अस्वस्थ, अस्पतालमा भर्ना

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे। कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका  प्रेस संयाेजक कृष्ण भट्टराईले...

  • मंसिरसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

    मंसिरसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

    कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन...