थप ३६११ मा कोरोना संक्रमण, २७ को मृत्यु

- पब्लिक कुरा
- २०७८ श्रावण १५
- 6.5K Shares

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।
देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।
- रोहिणी गाउँपालिकामा गाडी खरिदमा अनियमितता, महालेखाले उठायो प्रश्न
- स्थानीय सरकारहरू नमिल्दा चुनौतीपूर्ण बन्दै फोहोरमैला ब्यवस्थापन
- साढे ३ किमी सडक नौ वर्षमा पनि पुरा भएन
- पोल्ट्री फर्ममा आगलागी हुँदा साढे पाँच हजार कुखुरा मरे
- दुई हजार दुई सय करदाता निलम्बनमा
- गृहमन्त्रीविरुद्ध उजुरी
- एमालेमा ७० वर्षे उमेर हद बहसः आगामी महाधिवेशनमा ओलीलाई रोक्ने रणनीतिमा नेताहरू
- नेकपा एसद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षा गर्त कार्यदल गठन
- मल नपाएपछि किसान चिन्तित
- दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
-
सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?
२०८२ जेष्ठ २० -
सिद्धार्थनगरमा सिंचाईका लागि धमाधम बोरिङ जडान गरिँदै
२०८२ जेष्ठ २१ -
भैरहवामा स्पा अनुगमन, तीनवटा बन्द
२०८२ जेष्ठ २१ -
माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने
२०८२ जेष्ठ २१
प्रतिकृया दिनुहोस्