May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

थप ४,३४४ मा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

थप ४,३४४ मा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाम थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल…

रूपन्देहीमा खोपमा जनप्रतिनिधिको स्वार्थ, चार पालिकामा स्थगित

रूपन्देहीमा खोपमा जनप्रतिनिधिको स्वार्थ, चार पालिकामा स्थगित

भैरहवा– रुपन्देहीमा कोरोना भाइरस खोप लगाउने क्रममा विवाद भएपछि केही ठाउँमा स्थगित भएको छ । जनप्रतिनिधिहरुको स्वार्थ बाँझिदा जिल्लाको चार पालिकामा खोप कार्यक्रम स्थगित भएको हो । जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । अहिले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुँदा स्थगित भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए…

  • कोरोनाविरुद्ध खोपको प्रभावकारिताका केही प्रमाणहरु

    कोरोनाविरुद्ध खोपको प्रभावकारिताका केही प्रमाणहरु

    वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गर्नका लागि प्रयास गर्दैगर्दा कम्तीमा ५० प्रतिशत प्रभावकारिता भएको खोप लक्ष्य बनाएका थिए। कम्तीमा ५० प्रतिशत प्रभावकारिता भएको खोपले महामारीमाथि केही नियन्त्रण कायम गर्न सहयोग गर्ने विश्वास वैज्ञानिकको थियो र त्यसपछि महामारीबाट बाहिर निस्कने विकल्पहरुको...

  • अहिले स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर छ : मन्त्री श्रेष्ठ

    अहिले स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर छ : मन्त्री श्रेष्ठ

    गुल्मी– लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले गुल्मी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । उनी अस्पतालहरूको अनुगमन, निरीक्षण पछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएका थिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा...

  • बाँकेमा थप तीन संक्रमितको मृत्यु

    बाँकेमा थप तीन संक्रमितको मृत्यु

    बाँके– कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमबार रातभरमा तीनजनाको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया र दाङ जिल्लाका छन् । दाङ लमही नगरपालकाि वडा नम्बर ८ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना...

  • रुपन्देहीमा ६२–६४ उमेर समूहकालाई खोप लगाउन सुरु, ३,४४५ बञ्चित

    रुपन्देहीमा ६२–६४ उमेर समूहकालाई खोप लगाउन सुरु, ३,४४५ बञ्चित

    भैरहवा– मुलुकभर आजबाट चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु भएको छ । यसका लागि सकारले सबै स्थानीय तहमामा खोप उपलब्ध गराइसकेको छ । रुपन्देहीका ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई खोप...

  • अन्योलमा खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता

    अन्योलमा खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता

    विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति...

  • अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ । अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो । यो...

  • थाई बिहारद्वारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    थाई बिहारद्वारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा– लुम्बिनीस्थित राजकीय थाई बिहारले भैरहवामा रहेको भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । बिहारले सोमबार अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान अक्सिमिटर, ६ सय थान सर्जिकल मास्क, ५० जोडा सर्जिकल ग्लोब्स, तीन ग्यालेन सेनिटाइजर र पिउने...