May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

भैरहवा– यहाँका धेरै सामाजिक संघसंस्था कोरोना भाइरसको महामारीमा गरिव तथा विपन्न परिवार, संक्रमित र उनीहरुका कुरुवाको साथी बनेका छन् । विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोरोनाले सबै क्षेत्र थला परेका बेला यहाँका धेरै संघसंस्थाले हातेमालो गरेर सरकारलाई साथ दिएका छन् । भैरहवाको जेसीआई सिद्धार्थ, नेपालले जेठ ६ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण…

थप २४०१ जनामा कोरोना, ३४ जनाको मृत्यु

थप २४०१ जनामा कोरोना, ३४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६…

  • कोरोना भाइरसका दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान

    कोरोना भाइरसका दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान

    विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न...

  • भीममा आकस्मिक र ओपीडी सेवा पुनः सुरु

    भीममा आकस्मिक र ओपीडी सेवा पुनः सुरु

    भैरहवा– भीम अस्पताल, भैरहवामा आकस्मिकसहित ओपीडी र प्रसूति सेवा सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण यहाँ करिब डेढ महिनादेखि यी सेवा बन्द गरिएको थियो । ‘कोरोना संक्रमितको चाप न्यून हुँदै गएको छ, वर्षा याममा अन्य रोगका विरामी पनि...

  • भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारेमा छलफल

    भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारेमा छलफल

    कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ। जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो। कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा...

  • घटेकै हो त कोरोना संक्रमण दर ?

    घटेकै हो त कोरोना संक्रमण दर ?

    पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५...

  • प्रतिमान–नीमा प्रतिष्ठानद्वारा १३ अस्पताललाई सहयोग

    प्रतिमान–नीमा प्रतिष्ठानद्वारा १३ अस्पताललाई सहयोग

    भैरहवा– प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पताललाई २ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठबाट आज बिहान बुटवलस्थित लुम्बिनी...

  • थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

    थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै गत २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित...

  • तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमा– स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–०७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः...