August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

राजस्व छलीमा भैरहवाका बानियाँलाई साढे पाँच करोड जरिवाना

राजस्व छलीमा भैरहवाका बानियाँलाई साढे पाँच करोड जरिवाना

भैरहवा– राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ बस्ने श्यामकुमार बानियाँसहित एक भारतीय नागरिकलाई साढे पाँच करोड रुपैयाँ जरिवाना माग गरेको छ । राजस्व चुहावट गरेको अभियोगमा बानियाँ र भारतीय नागरिक मनमोहन जयसवाललाई विभागले ५ करोड ५० लाख ८४ हजार ४२ रुपैयाँ विगो जफत एवं असुली गरी जरिवाना र कैद सजायँ माग गरेको हो । बानियाँ…

स्मार्ट कृषि गाउँलाई तिलोत्तमाको उपेक्षा

स्मार्ट कृषि गाउँलाई तिलोत्तमाको उपेक्षा

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा प्रदेश सरकारले स्मार्ट कृषि गाउँ बनाएको छ । यहाँको ९३ बिघा क्षेत्रफलमा तरकारी खेती गरिन्छ । किसान एक सय पाँच जना छन् । वडा नम्बर १४ को जीतपुर, मंगलपुर, रगरगञ्ज र दुर्गानगरलाई जोडेर प्रदेश सरकारले स्मार्ट कृषि गाउँ बनाएको हो । चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र…

  • एफडीआईका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने

    एफडीआईका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने

    नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सहज बनाउँदै नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । यसका लागि ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८’ मंगलवारदेखि कार्यान्वयनमा ल्याएको छ । पहिला विदेशी लगानी भित्र्याउन...

  • यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    रुपन्देही– आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ...

  • किसानलाई बीउ र मल अभाव

    किसानलाई बीउ र मल अभाव

    भैरहवा– रुपन्देहीलगायत लुम्बिनी प्रदेशका जिल्लाहरुमा किसानलाई मल र बीउ अभाव भएको छ । एक महिना लामो निषेधाज्ञाले मल र बीउ खरिद गर्नबाट बञ्चित भएका छन् । स्थानीय तहले किसानका लागि मल र बीउ व्यवस्थापन नगर्दा झन मर्कामा परेका छन् ।...

  • ३८ अर्ब बराबरको बजेट ल्याउँदै लुम्बिनी प्रदेश सरकार

    ३८ अर्ब बराबरको बजेट ल्याउँदै लुम्बिनी प्रदेश सरकार

    भैरहवा- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो चालु आर्थिक वर्षभन्दा केही बढी हो । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने तयारी गरेको सरकारले आज प्रदेश सभामा नीति...

  • अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ । अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो । यो...

  • साढे ४ सय कृषकलाई कृषि औजार

    साढे ४ सय कृषकलाई कृषि औजार

    चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकाका ४ सय ६३ जना कृषकलाई विभिन्न कृषि औजार सहयोग गरिएको छ । खेतीपातीका बेला यस्ता उपकरण पाएपछि उनीहरु खुसी छन् । उनीहरुलाई नगरपालिकाले आवश्यकता अनुसार कृषि कर्ममा सहयोग पुर्याउन कृषि औजार र उपकरण प्रदान गरेको छ...

  • बुद्धमूर्तिले सिंगारिँदै भैरहवा

    बुद्धमूर्तिले सिंगारिँदै भैरहवा

    भैरहवा– दुई–तीन वर्ष अघिसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा बुद्ध चिनारीका कुनै कलात्मक वस्तु थिएनन् । अन्यत्र जिल्ला र बाह्य मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्रै बुद्धबारे जानकारी पाउँथे । कलात्मक बुद्धमूर्ति देख्थे । अहिले भने त्यो अवस्था फेरिएको छ...