बुटवल–पाल्पा सडकखण्ड अब रातिमा मात्रै बन्द हुने
बुटवल– बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । दिउँसो र राति बन्द हुँदै आएको सडकखण्ड राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार रातमा मात्रै बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न भन्दै तीन...





