रोजगारीसँगै सिंचाई सुविधाले खुशी
कपिलवस्तु– शारिरीक रुपमा अपाङ्गता भएका शुद्धोधन गाउँपालिका–३, पिपरहवाका श्रीपति पासी अहिले खुसी छन् । बाँया हातको कुमदेखि तल पट्टिको भाग गुमाएका उनको मजदुरी गर्न नपाउँदा चुलोचौको ठप्प थियो । फरक क्षमताका हुँदाहुँदै पनि अहिले ज्याकेट, गमबुट र पंजा लगाएर चलनचल्तीभन्दा...





