May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

चैत १०–१४ गतेसम्म निफ फिल्म फेष्टिभल

चैत १०–१४ गतेसम्म निफ फिल्म फेष्टिभल

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण आगामी चैत १० देखि १४ गतेसम्म हुने भएको छ ।  काठमाडौंमा आयोजना हुने महोत्सवमा सहभागिताका लागि ५५ देशबाट ४०० भन्दाबढी चलचित्रहरु प्राप्त भएका छन् । प्राप्त चलचित्रहरु मध्येबाट ३८ देशको ८९ वटा चलचित्रहरु छनोट गरिएको आयोजकले जनाएको छ…

मिष्टर नेपाल सन्तोषले गरे आरतीसँग इन्गेजमेन्ट

मिष्टर नेपाल सन्तोषले गरे आरतीसँग इन्गेजमेन्ट

‘मिष्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिने भएका छन् । उनले पोखराकी आरती पराजुलीसँग विवाह गर्न लागेका हुन् । केही बर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतीमा विवाह गर्न लागेका हुन् ।शनिबार बानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच सन्तोष र आरतीको इन्गेजमेन्ट भएको छ । कोरोनाको कहर भएकोले इन्गेजमेन्ट…

  • सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

    सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

    अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् । ​प्रियंकाले पोस्टमा भनेकी छन्, 'हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी...

  • चलचित्र ‘मीरा’को शुभमुहुर्त

    चलचित्र ‘मीरा’को शुभमुहुर्त

    रोशन कुमार श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र ‘मीरा’ को शुभमुहुर्त गरिएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना भन्दा कम मान्छेको उपस्थितिमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रमा कलाकार रमेश क्षेत्री, प्रेम बस्याल, रविना केसी, राजु श्रेष्ठ,...

  • सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

    सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

    गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ । कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन्...

  • नागार्जुनको ‘द गोस्ट’बाट ज्याक्लिन ‘आउट’ सोनल ‘इन’

    नागार्जुनको ‘द गोस्ट’बाट ज्याक्लिन ‘आउट’ सोनल ‘इन’

    मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजलाई ‘द गोस्ट’ बाट हटाइएको छ । पैसा हिनामिनाको मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएदेखि उनी ईडीको निगरानीमा छन् । यसकै कारण सलमान खानको ‘द ब्याग’ टुर मा जान पाइनन् ।  यसैबीच पछिल्लो रिर्पोटअनुसार ज्याक्लिनको नाम...

  • ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

    ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

    देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो ।  ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता...

  • ‘चपली हाइट–३’ आजबाट हलमा

    ‘चपली हाइट–३’ आजबाट हलमा

    नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ आजबाट प्रदर्शनमा आएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अगाडि करिब दुई वर्ष पहिला नै निर्माण गरिएको चलचित्र आजबाट रिलिज भएको हो ।  कोरोना महामारी पश्चात पहिलो पटक नेपाली चलचित्रले उच्च शोज पाएको छ ।...

  • सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

    सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

    'द भ्वाइस अफ नेपाल सिजन-३' की प्रतिस्पर्धी सुदिता राई र गायक विजय शंखरको युगल स्वर रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । युवाको प्रेम र आकर्षणका शब्द ब्यक्त गरिएको गीतमा विजय शंखर र मुनाल शिशिर कोइरालाको शब्द छ...