३० वर्षदेखि मकै पोलेर बेच्दै आएका संघर्षशील आमाहरू (भिडिओ)


भैरहवा– हरेक मानिसका आफ्नै व्यथा छन् । छोटो जीवनमा जीविकोपार्जनका लागि अनेक संघर्ष गरिरहेका हुन्छन् । र, संघर्षभित्र अनेक कथा लुकेका छन् । तर, जीविकोपार्जनका लागि रातदिन नंग्रा खियाइरहेका छन् । फरक यत्ति हो कोही कुर्सीमै बसेर प्रविधिको प्रयोगबाट अर्थोपार्जन गर्छन् भने केही सडकमै मकै पोलेर भए पनि ।
सिद्धार्थनगरमा झिन्की चौहान र पार्वती बनियाँ दुबैजनाले भने मकै बेचेर वर्षौंदेखि आफ्नो परिवारको खर्च चलाउन संघर्षशील छन् । उनीहरुले विगत तीन दशकदेखि मकै पोलेर बेच्दै आएका छन् । यहाँ हामीले यिनै संघर्षशील महिलाहरुको कथा समेटेका छौं ।
हेरौं यो भिडियो








प्रतिकृया दिनुहोस्