भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले सरकारलाई दिए धन्यवाद (भिडिओ)


भैरहवा– नेपाल एयरलाइन्सको न्यारोबडी जहाजबाट भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । जहाजमा भैरहवाबाट १ सय ५७ यात्रु काठमाडौं उडेका छन् । काठमाडौंबाट ७६ जना यात्रु भैरहवा ओर्लिएका थिए । भैरहवामा अलपत्र यात्रुलाई न्यारोबडी जहाजमार्फत् चार्टर्ड उडान गरिएको हो ।
के भने यात्रुले, हेरौं यो भिडियो








प्रतिकृया दिनुहोस्