चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक
- पब्लिक कुरा
- २२ भाद्र २०८०
- 1.7K Shares
जनता र शक्तिको कथा समेटिएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ ।
टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।
चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।
- भैरहवा कारागारमा क्षमताभन्दा चारगुणा कैदीबन्दी, पर्खाल नहुँदा सुरक्षा चुनौति
- संसद् रङ्गमञ्च जस्तो मात्रै भइरह्योः राउत
- गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली
- बुद्ध जयन्तीका दिन लुम्बिनीमा मदिरारहित शाकाहारी भोजनको सेवन गर्न व्यवसायीको पहल
- रोजगारी सिर्जनामा उद्योगको भूमिका
- दाँत किन फाटिएर आउँछ, कसरी गर्न सकिन्छ समाधान ?
- भारतमा हुने निर्वाचनलाई लक्षित गरी दोस्रो पटक बाँकेका सीमानाका शिल
- एमालेले वर्तमान सरकारको विकल्प खोज्दैनः महासचिव पोखरेल
- पुराना दलदेखि पूर्वराजासम्म नै छेपारे–नीति
- एम्बुलेन्सको ठक्करबाट रुपन्देहीमा एक महिलाको मृत्यु, दुई घाइते
प्रतिकृया दिनुहोस्