May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

खेलकुद

तुवाँलो अझै कायम रहन सक्छ

तुवाँलो अझै कायम रहन सक्छ

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो ।…

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छिन् । उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गरेकी हुन्।   राष्ट्रपतिलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायतका नेताहरु पुगेका थिए।…

  • अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।  उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी...

  • नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    काठमाडौँ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन...

  • भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् ।  नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो...