May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले…

रास्वपा लेजेठ २ देखि वडा र १७ गते पालिकाको अधिवेशन गर्दै

रास्वपा लेजेठ २ देखि वडा र १७ गते पालिकाको अधिवेशन गर्दै

देशको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको तयारी थालेको छ। वडा र पालिका महाधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। पहिला संगठन नभएका वडाहरुमा जेठ २ गतेदेखि प्रक्रिया सुरु हुनेछ। त्यो भन्दा अगाडि नै गठन भइसकेका वडा समितिले जेठ १६ मा वडा अधिवेशन गर्नेछन्। बाँकी पालिकाहरुको अधिवेशन जेठ १७ मा गर्ने तय भएको…

  • ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    रुपन्देही– वक्ताहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रही रहने बताएका छन् । जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य जीवित रहनेमा उनीहरुको जोड छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन...

  • अव्यवस्थित बसोबासीको निशानामा नेता

    अव्यवस्थित बसोबासीको निशानामा नेता

    भैरहवा – जग्गा धनी पूर्जा वितरण गर्ने आश्वासन दिएर वर्षौदेखि आफ्नो भोटले जित हाँसिल गरिरहेका नेताले माग पूरा नगर्दा अहिले अप्ठ्यारोमा परेको जनाउँदैं रुपन्देहीको बुटवल र आसपासका अव्यवस्थित बसोबासी विभिन्न दलका नेतामाथि खनिएका छन् । अहिलेसम्म दलले आफूहरुलाई ‘भोट बैंक’...

  • सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राख्न खोज्योः महासचिव पोखरेल

    सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राख्न खोज्योः महासचिव पोखरेल

    भैरहवा– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषद्को बैठक बसेर...

  • लुम्बिनी मन्त्रिपरिषद् बैठकः सचिवको जिम्मेवारी तोकियो, अध्ययन विदा कार्यविधि स्वीकृत

    लुम्बिनी मन्त्रिपरिषद् बैठकः सचिवको जिम्मेवारी तोकियो, अध्ययन विदा कार्यविधि स्वीकृत

    दाङ– लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी०)मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका...

  • ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन सक्दैनः शर्मा

    ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन सक्दैनः शर्मा

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन नसक्ने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले हालै जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ मा संवैधानिक परिषद्‌ बैठकमा उपस्थित सदस्यको...