July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक भोलि बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुख तुलाराम घर्तीमगरको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन् । बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका…

बुधबार रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

बुधबार रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक…

  • कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता औँल्याएका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,...

  • मदन नेपाली राजनीतिमा राम्रो प्रभाव छाडेका छन्ः ज्ञवाली

    मदन नेपाली राजनीतिमा राम्रो प्रभाव छाडेका छन्ः ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जननेता एवं पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको उच्च सम्मान गर्दै ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार श्रद्धासुमन प्रकट गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै एमाले केन्द्रीय सदस्य ज्ञवालीले भण्डारीले कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको स्मरण गरेका हुन्। ‘मदन भण्डारी, जसले...

  • आज ७५औँ मदन जन्मजयन्ती

    आज ७५औँ मदन जन्मजयन्ती

    भैरहवा– नेपाली कम्युनिष्ट आन्दोलनमा असल योद्धा मदन भण्डारीको आज ७५ औँ जन्मजयन्ती । आज असार १४ गते वर्ष उनको जन्मजयन्ती मनाइँदै आएको छ । तत्कालीन एमाले महासचिव समेत रहेका मदन कमयुनिष्ट नेताहरुमा असल, दुरदर्शी र धेरैले मन पराउनेमा पर्छन् ।...

  • प्रतापपुर गाउँपालिकामा २० युनिटसम्मको घरेलु विद्युत र स्थानीय करमा छुट

    प्रतापपुर गाउँपालिकामा २० युनिटसम्मको घरेलु विद्युत र स्थानीय करमा छुट

    नवलपरासी– केन्द्र सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको अवस्थामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भने स्थानीय नागरिकलाई प्रत्यक्ष राहत दिने गरी बिद्युत उपभोग सम्बन्धि लोकप्रिय कार्यक्रम ल्याएको छ । आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी २० युनिटसम्मको घरेलु...

  • रास्वपा केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित

    रास्वपा केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला प्रतिनिधित्व भएको छ । निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन् । यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो । बिहीबार भएको निर्वाचनमा ३८४ जना...