May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाचार

अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

भैरहवा– अव्यवस्थित बसोबासी एवं भूमिहीनको रुपन्देहीको बुटवलमा भएको भेलाले आगामी दिनमा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने निर्णय सहित राष्ट्रिय समन्वय समिति गठन गरेको छ । अगुवा खगेन्द्र पौडेलको अध्यक्षमा ७५ सदस्यीय समिति गठन गरिएको हो । बुटवलमा आइतबार र सोमबार भएको भेलाले भेलाले संघर्षका थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उनीहरुका अनुसार जेठ ८ गते काठमाडौंमा…

दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

भैरहवा– अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालयले मालपोत कार्यालय, भैरहवका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। यसअघि अख्तियारले घुस रकमसहित खाम्चालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा…

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    भैरहवा- वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमिफाइनल पुगेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट...

  • दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमवार भएको...

  • सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड बनाए सन्दीपले

    सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड बनाए सन्दीपले

    नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्। सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा...

  • गौरी आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्ः केसी

    गौरी आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्ः केसी

    नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटना छानविन गरेर गौरीबहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। आजको संसद् बैठकमा उनले प्रतिवेदन अझै सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको भन्दै उनले त्यो प्रतिवेदन कसको स्वार्थमा...

  • बैशाखमा रूपन्देही प्रहरीमा १८६ मुद्दा दर्ता

    बैशाखमा रूपन्देही प्रहरीमा १८६ मुद्दा दर्ता

    भैरहवा–जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा गत वैशाख महिनामा विभिन्न प्रकृतिका कुल १८६ वटा मुद्दा दर्ता भएका छन् । रुपन्देही प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र फैसला कार्यान्वयनको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी समेत गरेको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति...