July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

सुस्तामा सीमा अतिक्रमण रोक्न माग

सुस्तामा सीमा अतिक्रमण रोक्न माग

भैरहवा– सुस्ताका बासिन्दाले सीमा अतिक्रमण रोक्न माग गरेका छन् । त्यसका लागि एकीकृत अभियानका लागि अनुरोध गरेका छन् । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियान्ताले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न माग गरेका हुन् । सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलसहित, सुस्तावासीलाई तत्काल…

पाल्पाका अधिकांश क्लिनिक दर्ताबिनै सञ्चालन

पाल्पाका अधिकांश क्लिनिक दर्ताबिनै सञ्चालन

पाल्पा– पाल्पामा पनि अधिकांश क्लिनिक दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ । जिल्ला समन्वय समिति, स्वास्थ्य कार्यालय, घरेलु कार्यालय लगायत प्रतिनिधि सहभागी जिल्ला अनुगमन टोलीले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तानसेन नगरपालिका लगायत स्थानमा औषधि पसल सञ्चालनसंँगै ल्याब, एक्सरे, भिडियो एक्सरे, डाक्टरको सेवा सुविधा प्रदान गर्नेले स्वास्थ्य कार्यालयमा दर्ता नरहेको पाएको थियो । गत साउनदेखि पटकपटक क्लिनिक…

  • कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता औँल्याएका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,...

  • अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    बाँके- कुखुरा, चल्ला र अण्डाको आयातमा पूर्ण प्रतिबन्ध लगाए पनि भारतबाट अवैध रूपमा भइरहेको तस्करीका कारण भारतीय सिमावर्ती तराईका जिल्लाहरु बर्डफ्लुको उच्च जोखिममा परेका छन् । भारतसंगको खुल्ला सिमा क्षेत्रमा कडाइ गरिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । खुला सिमानाको...

  • तिनाउको बाढीमा फसेका एकजनाको उद्धार

    तिनाउको बाढीमा फसेका एकजनाको उद्धार

    बुटवल– तिनाउ नदीमा आएको बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गारनगरस्थित आइतबार बिहान नदीबाट दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका–३, पैयुखर्क घर भई हाल बुटवल–१७, रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक फसेका थिए ।...

  • छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    भैरहवा– मुलुक लोडसेडिङ मुक्त घोषणा गरिएको धेरै वर्ष भयो । तर, तालिका नै बनाएर लोडसेडिङ नगरिए पनि अनियमित विद्युतु कटौतीले भैरहवा र असपासमा सर्वसाधरण तथा उद्योगी–व्यवसायी हैरानी खेप्दै आएका छन् । छिनछिनमा जाने विद्युतका कारण घरायसी विद्युतीय उपकरण र उद्योगका...