बर्डफ्लुको त्रासबीच भैरहवाका सडकमा असरल्ल कुखुराका प्वाँख
भैरहवा– सिरसिरे बतासबीच सिद्धार्थनगर नगरपालिका–६, स्थित चिल्ड्रेन पार्क रोडमा मर्निङवाक गर्ने ओहोरदोहोर गरिरहेका थिए । कसैले हातमा लौरा समाएका थिए । कोही लामा–लामा पाइला चालेर हिंडिरहेका थिए । कोही आफ्नै तालमा मस्त थिए । उक्त सडकमा मंगलबार बिहान साढे ५...





