थारू समुदायको परम्परा संरक्षण र प्रवर्द्धनका लागि लुम्बिनीमा विधेयक
दाङ— थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले विधेयक तयार गरेको छ । ‘प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा ‘गाउँ मौजा’ र दुई वा सोभन्दा बढी गाउँहरू मिलेर सिँचाइ तथा...





