May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

भैरहवा- सरकारले लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी…

लुम्बिनी सरकारले विश्वासको मत लिने

लुम्बिनी सरकारले विश्वासको मत लिने

भैरहवा– अल्पमतको सरकार चलाएको भन्दै आलोचना खेपिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वसको मत लिने भएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिता मन्त्री वैजनाथ चौधरीले सुरकारले विश्वासको मत लिने जनाएका हुन् । उनले भने, ‘मुख्यमन्त्रीले छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिनुहुनेछ । हामी विश्वासको मत लिएर सरकार चलाउनेछौं…

  • जंगल सफाइमा युवाहरु

    जंगल सफाइमा युवाहरु

    बुटवल– रुपन्देहीमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र छैन् । अधिकांश बजार क्षेत्र फोहोरको डङ्गुरले दुर्गन्धित छन् । बजारको कोलाहल, प्रदूषण र गर्मी छल्न बजारियाहरु नजिकका गाउँ र वनपाखामा रमाउन जाने गरेका छन् । प्राकृतिक सौन्दर्यतासँग रमाउन जाने त्यस्ता समूहहरुले यत्रतत्र फोहोर...

  • कोभिड प्रभावित र बाढीपीडितलाई राहत

    कोभिड प्रभावित र बाढीपीडितलाई राहत

    तिलोत्तमा– धादिङ पुगेर कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् । हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमाका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न...

  • फेरि संकटमा शंकर सरकार

    फेरि संकटमा शंकर सरकार

    भैरहवा– पटक–पटक संकटमा पर्दा पनि प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवको बलमा पद थमौती गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि संकटमा परेका छन् । पोखरेलसँगै उनी नेतृत्वको सरकार अब के हुने भन्ने छ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता...

  • चैतसम्म तीन करोड मात्रा खोप आउने

    चैतसम्म तीन करोड मात्रा खोप आउने

    सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका...

  • देशभर बदली र वर्षा

    देशभर बदली र वर्षा

    देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ...

  • असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

    असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

    सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दाङ – यहाँ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरदेखि बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।...