May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

बुटवल– आफ्ना सदस्यहरुको नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले एक लाख बरारबरको दुर्घटना बिमा गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघ जिल्ला शाखा अध्यक्ष रामराज पोखरेलले…

लुम्बिनीका तीन मन्त्री प्रदेशसभा सदस्यबाट पदमुक्त

लुम्बिनीका तीन मन्त्री प्रदेशसभा सदस्यबाट पदमुक्त

बुटवल– लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको सूचनामार्फत् जानकारी गराएको हो । प्रदेश सरकारमा मन्त्रीसमेत रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल पदमुक्त भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जानकारी दिएका हुन् ।…

  • थप ३६११ मा कोरोना संक्रमण, २७ को मृत्यु

    थप ३६११ मा कोरोना संक्रमण, २७ को मृत्यु

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि...

  • भैरहवाको गहना सेज जीर्ण, संरचना अलपत्र

    भैरहवाको गहना सेज जीर्ण, संरचना अलपत्र

    भैरहवा– पहिले सबैले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि दबाब दिए । मुलुककै ठूलो मध्येको स्थलगत बेलहिया–सुनौली नाका भएकाले उक्त माग जायज थियो । नाका नजिकै सेज स्थापना भएपछि लगानीकर्तालाई आयात–निर्यातमा सहज हुने विश्वास थियो । तर, अहिले भैरहवाको...

  • रातिमा पोखरी खन्दा कृषकलाई ७५ हजार जरिवाना !

    रातिमा पोखरी खन्दा कृषकलाई ७५ हजार जरिवाना !

    भैरहवा– के तपार्ईं माछा पालनका लागि पोखरी निर्माण गरिरहनु भएको छ ? त्यस्तो हो भने होसियार रहनुस् । रुपन्देहीको एक स्थानीय तहमा सूर्य अस्ताएपछि पोखरी खन्न मनाही छ । यहाँ रातिमा पोखरी निर्माण गरेको आरोपमा जिल्लाका कृषकले ७५ हजार रुपैयाँसम्म...

  • बाँकेमा बाघैबाघ, कोही आउँदैनन् हेर्न

    बाँकेमा बाघैबाघ, कोही आउँदैनन् हेर्न

    बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ । सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा...

  • आईसीयू र भेन्टिलेटर भरिँदै

    आईसीयू र भेन्टिलेटर भरिँदै

    कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय...

  • साउन १५ खिर खाएर मनाइँदै

    साउन १५ खिर खाएर मनाइँदै

    आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर...

  • चार प्रदेशमा भारी वर्षा हुने

    चार प्रदेशमा भारी वर्षा हुने

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना...