May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

लुम्बिनीमा जग्गाधनी पुर्जाका लागि तीन लाख निवेदन

लुम्बिनीमा जग्गाधनी पुर्जाका लागि तीन लाख निवेदन

भैरहवा– वास्तविक भूमिहीन पहिचान गरेर जग्गाधनी पुर्जा वितरण गर्नका लागि जिल्ला जिल्लामा गठन गरिएका भूमि आयोगले निवेदन संकलनमा जोड दिएको पाइएको छ । लुम्बिनी प्रदेशका जिल्लामा आयोगले धमाधम निवेदन संकलन गरेर पुर्जा वितरण तयारी गरेका छन् । एउटा जिल्लामा ५० हजारदेखि १ लाख भन्दा बढी निवेदन परेका छन् । धेरै स्थानमा चुनावी आश्वासन पूरा गर्न…

देशभर मौसम सामान्यदेखि पूर्ण बदली

देशभर मौसम सामान्यदेखि पूर्ण बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा…

  • प्रेस क्लबमा आबद्ध पत्रकारलाई सिटी हस्पिटलमा उपचारमा छुट

    प्रेस क्लबमा आबद्ध पत्रकारलाई सिटी हस्पिटलमा उपचारमा छुट

    भैरहवा– सिद्धार्थनगर सिटी हस्पिटल प्रालि भैरहवाले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुलाई उपचारमा विशेष छुट सुविधा उपलब्ध गराएको छ । आइतबार क्लबका अध्यक्ष नरेश केसी र अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलबीच यसबारे सम्झौता भएको हो । सिटी अस्पताल निजी क्षेत्रको लगानीमा...

  • रोहिणी नदीमा लायन्स प्रोफेसनलले छाड्यो चार हजार माछाका भुरा

    रोहिणी नदीमा लायन्स प्रोफेसनलले छाड्यो चार हजार माछाका भुरा

    भैरहवा– लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले रुपन्देहीको रोहिणी नदीमा ४ हजार माछाका भुरा छाडेको छ । पर्यावरण बचाउन सहयोग पुगोस् भन्ने हेतुले भुरा खोलामा छाडिएको क्लबकी अध्यक्ष ऋचा केसीले बताइन् । ‘क्लवले विगत ५ वर्षदेखि नियमित वृक्षारोपण र माछाका भुरा...

  • भारतबाट चार बालबालिकाको उद्धार

    भारतबाट चार बालबालिकाको उद्धार

    भैरहवा– विभिन्न कारणले भारतमा पुगेका ४ बालबालिकालाई उद्वार गरी नेपाल ल्याइएको छ । आइतबार नेपाल ल्याइएका तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा वडाध्यक्षमार्फत् आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ । प्रवासी...

  • जरायोको सिङसहित दाङमा तीनजना पक्राउ

    जरायोको सिङसहित दाङमा तीनजना पक्राउ

    दाङ – जरायोको सिङ (ओखेटोपहार) सहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–८, गहतेखोलामा गत राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको दाङ प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।...

  • तिलोत्तमामा हरित पुनःउत्थान परियोजना सुरु

    तिलोत्तमामा हरित पुनःउत्थान परियोजना सुरु

    तिलोत्तमा– फोहोरमैला व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पीजीआरपी) शुरु भएको छ । नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लिमिटेडको आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको...

  • पाँच पुस्तादेखि फलफूल स्याहार्दै

    पाँच पुस्तादेखि फलफूल स्याहार्दै

    भैरहवा– नयाँ पुस्ताको पुख्र्यौली पेसाप्रति कुनै आकर्षण पाइँदैन । उनीहरु शिक्षा हासिल गरेपछि विभिन्न रोजगारीमा आकर्षित हुन्छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–८, डोलहीस्थित एक परिवार अपवाद बनेको छ । उक्त परिवार पाँच दशकदेखि विभिन्न प्रजातीका फलफूल खेतीलाई निरन्तरता दिँदै आएको छ...

  • वाक द टकः हरेक स्वास्थ्य चुनौतिको सामना

    वाक द टकः हरेक स्वास्थ्य चुनौतिको सामना

    लुम्बिनी – मानव जातिले थुप्रै सरुवा रोगको सामना गर्दै आइरहेका छन् । डेढ वर्षदेखि कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिरहेको छ । बढ्दो भौतिक विकासले मानव जातिको जीवन सुखसयलले बितेको छ । यस्तो अवस्थामा हरेक स्वास्थ्य चुनौतिको सामना गर्न शारीरिक...