May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

बुद्धको पाइला पछ्याउँदै भारतीय युवाको नेपालमा पदयात्रा

बुद्धको पाइला पछ्याउँदै भारतीय युवाको नेपालमा पदयात्रा

लुम्बिनी– एक भारतीय युवाले गौतम बुद्धको पाइला पछ्याउँदै नेपालमा पदयात्रा सुरु गरेका छन् । भारतको बोधगयाका दिपक आनन्दले बुद्धको पाइला पछ्याउँदै कपिलवस्तुको तिलौराकोटबाट पदयात्रा सुरु गरेका हुन् । ४० वर्षीया ती युवाले सन् २०२० बाट पदयात्रा शुरु गरेका थिए । सुरुमा भारतमा बुद्ध बसेको र बुद्धत्व प्राप्त गरेको ठाउँको यात्रा गरिसकेका छन् । बोधगया, कुशीनगरलगायत…

थप ३८४० मा कोरोना, ३३ को मृत्यु

थप ३८४० मा कोरोना, ३३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर ३३…

  • १२ को परीक्षा होम सेन्टरमै हुने

    १२ को परीक्षा होम सेन्टरमै हुने

    कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा...

  • गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

    गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

    गुल्मी – जिप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु भएको छ। लु १ ज ४५ ६५ नम्बरको जिप मुसिकोट नगरपालिका–४, दोभान भन्ने ठाउँमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासतर्फ...

  • लुम्बिनी सांस्कृतिकमा तरकारी खेती नै नगरेकालाई अनुदान वितरण

    लुम्बिनी सांस्कृतिकमा तरकारी खेती नै नगरेकालाई अनुदान वितरण

    भैरहवा– अनुदान रकम कस्ता किसानले पाउनु पर्ला ? हामीले सहजै अनुमान गर्छौ व्यवसायिक खेती गर्ने अथवा खेती गर्न चाहनेलाई । तर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने खेती नै नगरेकालाई अनुदान रकम बाँडेको पाइएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको...

  • अवैध सालको काठ बरामद

    अवैध सालको काठ बरामद

    दाङ – दाङमा कागजपत्र नभएको सालको २७ थान चिरान काठ प्रहरीले बरामद गरेको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुर स्थित दुर्गा केसीको घरमा साल जातको चिरान काठ लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा सो काठ बरामद भएको...

  • सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षा

    सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षा

    देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।...

  • लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश...

  • बुटवल उवासंघमा थप तीनवटा बस्तुगत समिति गठन

    बुटवल उवासंघमा थप तीनवटा बस्तुगत समिति गठन

    बुटवल- रुपन्देहीको बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । संघमा भएको बिषयगत उद्योगी व्यबसायीहरुको भेलाले कृषि अन्तर्गत लाइवस्टक र डेरी तथा कपडा बस्तुगत समिति गठन गरेको हो । मंगलबार गठन गरिएको कृषितर्फ लाइभ स्टक बस्तुगत...