पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन बन्दै
परासी – लामो समयदेखि पूरानो र सांघुरो भवनमा रहेको पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन निर्माण सुरु भएको छ । पुरानो अस्पताल भए पनि यहाँ पूर्वाधारको अभाव छ । नयाँ भवन सुविधा सम्पन्न हुने अस्पतालले जनाएको छ । यसअघि...





