May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

एउटै औषधिको २५ करोड, सियोनाले भाग्यशाली चिट्ठामा पाइन् यो औषधि

एउटै औषधिको २५ करोड, सियोनाले भाग्यशाली चिट्ठामा पाइन् यो औषधि

एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका लागि यो दिइन्छ।  भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन्। यी सानी नानीको महँगो उपचार यति बेला सामाजिक सञ्जालमा चर्चामा…

यस्तो रहनेछ आइतबार मौसम

यस्तो रहनेछ आइतबार मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश,…

  • तिलोत्तमामा लोक संग्राहलय भवन निर्माण सुरु

    तिलोत्तमामा लोक संग्राहलय भवन निर्माण सुरु

    बुटवल- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शिलान्यास गरिएको छ । तिलोत्तमा –४,...

  • साइकलले छोट्टियो विद्यालय पुग्ने समय

    साइकलले छोट्टियो विद्यालय पुग्ने समय

    भैरहवा– कक्षा आठमा दोस्रो भइन् । घरदेखि एक किलोमिटर टाढा विद्यालय थियो । हिंड्दै पुग्थिन् । अब कक्षा नौ पढ्न ३ किलोमिटर पर पुग्नुपर्छ । नजिक विद्यालय छैन । साधनको समस्या छ । टाढा रहेको विद्यालयमा कापी–किताब बोकेर जानु पर्ने...

  • आज गुरु पूर्णिमा

    आज गुरु पूर्णिमा

    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र...

  • आज केही स्थानमा भारी वर्षाकाे सम्भावना

    आज केही स्थानमा भारी वर्षाकाे सम्भावना

    देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।...

  • बजार प्रभावित भएको जनाउँदै नाकामा कडाई गर्न माग

    बजार प्रभावित भएको जनाउँदै नाकामा कडाई गर्न माग

    बुटवल – भारतीय बजारमा किनमेल गर्न जाने ग्राहक नरोकिएपछि सिमावर्ती स्वदेशी बजार प्रभावित भएको उल्लेख गर्दै उद्योग बाणिज्य संघ बुटवलले नाकामा कडाईका लागि नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीका बेला नाकाबाट आउजाउ बन्द हुँदा उद्योग व्यबसायमा सकारात्मक...

  • बीमाले रोक्यो बालविवाह

    बीमाले रोक्यो बालविवाह

    बेटी पढाउ, बेटी बचाऔं कार्यक्रम अन्तर्गत बिहीबार गैडहवा गाउँपालिकाले उपलब्ध गराएका साइकलसँगै छात्राहरु । तस्बिर : पब्लिक कुरा भैरहवा– तीन वर्ष अघिसम्म गैडहवा गाउँपालिकामा बालबिबाह दर २५ प्रतिशत बढी थियो । कतिपयको १० वर्षकै उमेरमा विवाह हुन्थ्यो । अहिले त्यो...