सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई विपक्षीको ध्यानाकर्षण
बुटवल- लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शेरचनलाई स्वागत गर्न पुगेका विपक्षी दलहरू नेपाली काँग्रेस , माओवादी, जसपा र जनमोर्चाका सांसदहरूले सरकार अल्पमत परेको र...





